काठमाडौं, २६ जेठ – अमेरिका सरकारद्वारा डिपोर्ट गरिएका ३७ जना नेपाली आइतबार काठमाडौं फर्किएका छन्। तीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) मार्फत कानुनी रूपमा अमेरिका पुगेका व्यक्ति समेत रहेको खुलेको छ। अध्यागमन विभागका अनुसार, करिब एक दशकअघि डीभी भिसा प्राप्त गरेर अमेरिका पुगेका ती युवक टेक्सास राज्यमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। उनी त्यहाँ आफ्ना एक आफन्तको साथमा बसिरहेका …
थप पढ्नुहोस् »नेपालीका समाचार
अमेरिकाले नेपालीका लागि Temporary Protected Status (TPS) अन्त्य गर्ने निर्णय गर्याे
वाशिंगटन, डीसी — जून ६, २०२५अमेरिकी गृह सुरक्षा विभाग (Department of Homeland Security – DHS) ले आज नेपालका लागि दिइएको Temporary Protected Status (TPS) कार्यक्रमको अन्त्य गर्ने निर्णय लिएको छ। यसबारेको औपचारिक सूचना Federal Register मा प्रकाशित गरिएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टि नोएम (Kristi Noem) का अनुसार नेपालमा हालको अवस्थाले TPS निरन्तरता दिने कानुनी मापदण्डहरू पुरा नगरेको निष्कर्ष निकालिएको …
थप पढ्नुहोस् »अमेरिकाबाट निष्कासनमा परेका भुटानी शरणार्थीलाई बेलडाँगी वा अन्य सुरक्षित स्थानमा राख्न सर्वोच्च अदालतको आदेश
अमेरिकाबाट नेपाल फर्काइएका चार जना भुटानी शरणार्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै उनीहरूलाई बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्न आदेश दिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, “निवेदकहरूलाई हालको प्रहरी हिरासतबाट स्थान हद तोकिएको शिविर वा अन्य उपयुक्त स्थानमा सार्न र …
थप पढ्नुहोस् »भुटानी शरणार्थीको पीडा : निष्कासनपछि न देश बाँकी, न ठेगाना
काठमाडौँ – “हाम्रो देश के हो? भुटान हो कि अमेरिका? आज हामीसँगै सोधिरहेका छन् ती भुटानी शरणार्थीहरू, जसलाई कुनै देशले पनि आफ्नो मानेन।” चैत १२ गते। अमेरिका सरकारले १० जना नेपालीभाषी भुटानी शरणार्थीलाई भुटानको पारो विमानस्थलमा लगेर छाड्यो। तर, भुटानले ती आफ्नै नागरिक हुन् भनेर स्वीकार गरेन। बरु भुटानी सुरक्षाकर्मीले उनीहरूलाई ‘लखेट्दै’ भारतको जयगाउँतर्फ पठाइदियो। भारतीय प्रहरीले पनि उनीहरूलाई नेपाल …
थप पढ्नुहोस् »पोल्याण्ड जान खोज्ने दुई नेपाली युवालाई युक्रेनमा पक्राउ, फर्काउन लामो प्रक्रिया पर्न सक्ने
अप्रिल ६ – युद्धग्रस्त मुलुक युक्रेन हुँदै पोल्याण्ड प्रवेश गर्ने योजनामा रहेका दुई जना नेपाली नागरिक युक्रेनी सुरक्षाकर्मीको फन्दामा परेका छन्। युक्रेनको सीमा सुरक्षा गार्डले बागलुङका सन्देश केशी र महोत्तरीका जयप्रकाश शाहलाई एक साताअघि नियन्त्रणमा लिएको पुष्टि भएको छ। दुवै जना भारतीय एजेन्टमार्फत यूरोप छिर्ने प्रयासमा थिए। उनीहरू युक्रेनको राजधानी किभ पुगेपछि पोल्याण्डतर्फ अगाडि बढ्न खोज्दै थिए, तर त्यसअघिनै युक्रेनी …
थप पढ्नुहोस् »सपना अमेरिका | – हेर्ने कथा
एटलान्टिक पारिको अमेरिका र रुकुमका विकट गाउँहरुलाई के ले जोडेको छ होला ?
थप पढ्नुहोस् »