अप्रिल ६ – युद्धग्रस्त मुलुक युक्रेन हुँदै पोल्याण्ड प्रवेश गर्ने योजनामा रहेका दुई जना नेपाली नागरिक युक्रेनी सुरक्षाकर्मीको फन्दामा परेका छन्। युक्रेनको सीमा सुरक्षा गार्डले बागलुङका सन्देश केशी र महोत्तरीका जयप्रकाश शाहलाई एक साताअघि नियन्त्रणमा लिएको पुष्टि भएको छ। दुवै जना भारतीय एजेन्टमार्फत यूरोप छिर्ने प्रयासमा थिए। उनीहरू युक्रेनको राजधानी किभ पुगेपछि पोल्याण्डतर्फ अगाडि बढ्न खोज्दै थिए, तर त्यसअघिनै युक्रेनी …
थप पढ्नुहोस् »अन्य देसका नेपाली समाचार
भुटानले अमेरिकाबाट डिपोर्ट गरिएका शरणार्थीलाई अस्वीकार गर्यो, नेपाल फिर्ता पठाइयो
झापा, नेपाल – भुटान सरकारले अमेरिकाबाट डिपोर्ट गरिएका दश भुटानी शरणार्थीलाई आफ्नो देशमा स्वीकार गर्न अस्वीकार गर्दै नेपाल फिर्ता पठाएको छ। तीमध्ये तीन जना शरणार्थी शनिबार झापाको बेलडाँगी शरणार्थी शिविरमा पुगेपछि पक्राउ परेका छन्। यो घटनाले नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई फेरि चिन्तित बनाएको छ, किनभने तीन दशकभन्दा बढी समयदेखि जारी शरणार्थी संकट पुनः बल्झिन सक्ने सम्भावना बढेको छ। अमेरिकाबाट डिपोर्ट …
थप पढ्नुहोस् »
Nepali in USA Your Guide to Life in the USA