काठमाडौं, २६ जेठ – अमेरिका सरकारद्वारा डिपोर्ट गरिएका ३७ जना नेपाली आइतबार काठमाडौं फर्किएका छन्। तीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) मार्फत कानुनी रूपमा अमेरिका पुगेका व्यक्ति समेत रहेको खुलेको छ। अध्यागमन विभागका अनुसार, करिब एक दशकअघि डीभी भिसा प्राप्त गरेर अमेरिका पुगेका ती युवक टेक्सास राज्यमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। उनी त्यहाँ आफ्ना एक आफन्तको साथमा बसिरहेका …
थप पढ्नुहोस् »अन्य नेपाली समाचार
अमेरिकाले नेपालीका लागि Temporary Protected Status (TPS) अन्त्य गर्ने निर्णय गर्याे
वाशिंगटन, डीसी — जून ६, २०२५अमेरिकी गृह सुरक्षा विभाग (Department of Homeland Security – DHS) ले आज नेपालका लागि दिइएको Temporary Protected Status (TPS) कार्यक्रमको अन्त्य गर्ने निर्णय लिएको छ। यसबारेको औपचारिक सूचना Federal Register मा प्रकाशित गरिएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टि नोएम (Kristi Noem) का अनुसार नेपालमा हालको अवस्थाले TPS निरन्तरता दिने कानुनी मापदण्डहरू पुरा नगरेको निष्कर्ष निकालिएको …
थप पढ्नुहोस् »नेपथ्यको सात सहरको अमेरिका यात्रा : नेपाली लोक रकको विश्वसञ्चार
नेपाली लोक रक संगीतको पर्याय बनेको नेपथ्य ब्याण्ड फेरि एकपटक अमेरिकातिर सांगीतिक यात्रामा निस्कन लागेको छ। अष्ट्रेलियाका सात सहरमा भव्य प्रस्तुति सम्पन्न गरी गोकर्णेश्वरमा हालै आयोजित ऐतिहासिक कन्सर्टपछिको यो यात्रा नेपथ्यको अन्तर्राष्ट्रिय यात्रामा अर्को महत्त्वपूर्ण अध्याय हुन लागेको हो। यसपटक ब्याण्डले अमेरिकाका सात नयाँ सहरमा संगीत प्रस्तुत गर्दैछ। नेपथ्य : नेपाली संगीतमा सांस्कृतिक चेतनाको आवाज सन् १९९० को दशकको सुरुआतमा …
थप पढ्नुहोस् »अमेरिकाबाट निष्कासनमा परेका भुटानी शरणार्थीलाई बेलडाँगी वा अन्य सुरक्षित स्थानमा राख्न सर्वोच्च अदालतको आदेश
अमेरिकाबाट नेपाल फर्काइएका चार जना भुटानी शरणार्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै उनीहरूलाई बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्न आदेश दिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, “निवेदकहरूलाई हालको प्रहरी हिरासतबाट स्थान हद तोकिएको शिविर वा अन्य उपयुक्त स्थानमा सार्न र …
थप पढ्नुहोस् »अमेरिकाबाट निष्कासित तीन नेपाली चार्टर्ड विमानमार्फत स्वदेश फर्किए ।
काठमाडौं, वैशाख ७ — अमेरिका सरकारले निष्कासन गरेको तीन जना नेपाली नागरिकलाई विशेष चार्टर्ड विमानमार्फत शनिबार काठमाडौं ल्याइएको छ। अमेरिकाको टेक्सास राज्यमा अवैध रूपमा बस्दै आएका ती नेपाली युवाहरुलाई देश निकाला गरिएको हो। ती युवाहरू पर्वत, दाङ र रुकुम पश्चिम जिल्लाका हुन्। अमेरिकी अध्यागमन निकायले अवैध बसोबासका कारण उनीहरूलाई पक्राउ गरी निष्कासन प्रक्रिया अगाडि बढाएको थियो। विमानस्थल स्रोतका अनुसार ती …
थप पढ्नुहोस् »भुटानी शरणार्थीको पीडा : निष्कासनपछि न देश बाँकी, न ठेगाना
काठमाडौँ – “हाम्रो देश के हो? भुटान हो कि अमेरिका? आज हामीसँगै सोधिरहेका छन् ती भुटानी शरणार्थीहरू, जसलाई कुनै देशले पनि आफ्नो मानेन।” चैत १२ गते। अमेरिका सरकारले १० जना नेपालीभाषी भुटानी शरणार्थीलाई भुटानको पारो विमानस्थलमा लगेर छाड्यो। तर, भुटानले ती आफ्नै नागरिक हुन् भनेर स्वीकार गरेन। बरु भुटानी सुरक्षाकर्मीले उनीहरूलाई ‘लखेट्दै’ भारतको जयगाउँतर्फ पठाइदियो। भारतीय प्रहरीले पनि उनीहरूलाई नेपाल …
थप पढ्नुहोस् »पोल्याण्ड जान खोज्ने दुई नेपाली युवालाई युक्रेनमा पक्राउ, फर्काउन लामो प्रक्रिया पर्न सक्ने
अप्रिल ६ – युद्धग्रस्त मुलुक युक्रेन हुँदै पोल्याण्ड प्रवेश गर्ने योजनामा रहेका दुई जना नेपाली नागरिक युक्रेनी सुरक्षाकर्मीको फन्दामा परेका छन्। युक्रेनको सीमा सुरक्षा गार्डले बागलुङका सन्देश केशी र महोत्तरीका जयप्रकाश शाहलाई एक साताअघि नियन्त्रणमा लिएको पुष्टि भएको छ। दुवै जना भारतीय एजेन्टमार्फत यूरोप छिर्ने प्रयासमा थिए। उनीहरू युक्रेनको राजधानी किभ पुगेपछि पोल्याण्डतर्फ अगाडि बढ्न खोज्दै थिए, तर त्यसअघिनै युक्रेनी …
थप पढ्नुहोस् »भान्साबाट सुरु भएको यात्रा, आज ४० देशसम्म फैलिएको ‘आमाको अचार’
के तपाईंले कहिल्यै ‘आमाको अचार’ स्वाद लिनुभएको छ? अझै नभए पनि यसको नाम त पक्कै सुन्नुभएको होला। नेपाली बजारमा भेटिने घरेलु अचारका ब्रान्डहरूमध्ये पछिल्लो समय जुन ब्रान्डले सबैको मन जित्न सफल भएको छ, त्यो हो ‘आमाको अचार’। यो कुनै आम ब्रान्ड होइन, यससँग जोडिएको छ संघर्ष, परिवार, माया, र परिश्रमको कथा। यो अचारको उत्पादन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा रहेको कारखानाबाट हुन्छ। …
थप पढ्नुहोस् »उच्च अदालतको आदेशः रवि लामिछाने र छविलाल जोशी थुनामा
२२ चैत, काठमाडौं – उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीको आदेशलाई बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने निर्णय गरेको हो। यसअघि, रुपन्देही जिल्ला अदालतले लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त …
थप पढ्नुहोस् »तीनकुने गोलीकाण्ड : घाइते रेविका भण्डारीलाई न्याय दिलाउन विद्यार्थीको आक्रोश, काठमाडौंमा प्रदर्शन
काठमाडौं – तीनकुने गोलीकाण्डमा घाइते भएकी रेविका भण्डारीलाई न्याय दिलाउन माग गर्दै विद्यार्थीहरुले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। उनीहरू न्याय र निष्पक्ष छानबिनको माग गर्दै सडकमा उत्रिएका हुन्। गत हप्ता काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा गोली लागेर गम्भीर घाइते भएकी रेविका अहिले अस्पतालमा उपचाररत छिन्। घटनापछि सुरक्षाकर्मीले केही संदिग्धलाई नियन्त्रणमा लिए पनि विस्तृत अनुसन्धान सार्वजनिक भएको छैन। पीडित पक्ष …
थप पढ्नुहोस् »