अमेरिकाको लुइसियाना राज्यस्थित राजमार्ग ८० मा भएको एक कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीले ज्यान …
थप पढ्नुहोस् »अमेरिका पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ, पीडितसँग ७५ लाखभन्दा बढी रकम लिएको आरोप
काठमाडौं, नेपाल — आकर्षक रोजगारीको प्रलोभन देखाई अमेरिका पठाइदिने बहानामा ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएको तर त्यसपछि सम्पर्कविहीन बनेको आरोप छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति चन्द्रागिरि नगरपालिका–७ स्थित बसोबास गर्दै आएका तनहुँ जिल्ला, व्यास नगरपालिका–१२ निवासी ३० वर्षीय रञ्जन पाण्डे हुन्। उनले अमेरिका लैजाने भन्दै …
थप पढ्नुहोस् »
Nepali in USA Your Guide to Life in the USA








